गल्याङमा शैक्षिक अन्तरसम्वाद
दर्बेन्द्र देब खनाल
गल्याङ,९ असार– गल्याङ नगरपालिकामा शैक्षिक अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र लक्ष्मी टेलिभिजनको सह आयोजनामा आज भएको शैक्षिक अवस्था र हाम्रो भूमिका विषयक अन्तर सम्बाद कार्यक्रममा नगरप्रमुख भुपराज अधिकारीले शिक्षा एक अमुल्य निधि भएकोले नैतिकता सहितको शिक्षा आजको आवस्यक्ता रहेको बताउनु भयो । उहाँले स्थानीय पाठयक्रमलाई महत्वदिदै समग्र बालबालिकालाई त्यसको महत्वका बारेमा जानकारी दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा क्षेत्रमा अभिभावकको भूमीका, अनुशासन र अतिरिक्त क्रियाकलावको महत्वपूर्ण भूमीका रहेने भएकोले यस विषयमा सबैको ध्यान पुग्न अवश्यक रहेको बताएका थिए । कार्यक्रममा नगरभित्रका विद्यालयका प्रअका साथै शिक्षक प्रतिनिधीले आआफ्नो धारणा राखेका थिए भने नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख केदार आचार्य , शिक्षा समिति सदस्य राजेन्द्र देब खनाल, प्रास हिमलाल भण्डारीले सहजीकरण गर्नु भएको थियो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार






















