जिमूहामा सीपमुुलक तालिम सञ्चालन


गल्याङ,४ असार– गल्याङ नगरपालिका ११ जिमूहामा सीपमुलक तालिम सुरुभएको छ । महिला जनजागरण बहुउदेश्यीय सहकारी संस्थाको आयोजनामा सस तथा अचार बनाउने १५ दिने सीपमुुलक तालिम सञ्चालन गरिएको हो । नेपाल सरकार कृषि, भुुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सशर्त अनुुदान र कालीगण्डकी गाउँपालिकाको व्यवस्थापन एवं महिला जनजागरण बहुुउद्येश्यीय सहकारीको आयोजनामा बिहीबारदेखि तालिम सुरु भएको हो ।

महिलाहरुको सीपमा विकास गरी आयआर्जनमा बृद्धि गर्ने उद्देश्यल व्यवसायीक सीप सम्बन्धि १५ दिने तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष सावित्रा कडेलले बताउनुु भयो । तालिमको उद्घाटन गर्दै गल्याङ नगरपालिका उपप्रमुुख देवीसरा थापाले तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउनुका साथै सीपमुलक व्यावसायमा लाग्न हौसला प्रदान गर्ने बताउनुभयो । व्यवसायीय सीपमुुलक तालिमले महिलाहरुलाई स्वाबलम्बी बनाउनुुका साथै आय आर्जनमा समेत टेवापुुग्ने उपप्रमुख थापाको भनाइ थियो ।

वडा नं. ११ का अध्यक्ष शंकरदेव अधिकारीले सहकारीले अत्यन्तै सह्रानिय कार्यको थालनी गरेको बताउदै वडाको तर्फकाट आगामी आर्थिक वर्षमा महिला सीपको व्यावसायीक क्षमता विस्तारका लागि आधुुनिक प्रविधिको टपरी बुुन्ने मेसिनका लागि रु दुई लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुु भयो । असार १७ गते सम्म सञ्चालन हुने हुने तलिममा १८ जना महिलाको सहभागिता रिहेको संस्थाले जनाएको छ ।

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal