भीरकाेटमा जीप दुर्घटना एककाे मृत्यु ६ घाईते
वालिङ,२ असार- भीरकाेट नगरपालिका ४ मा जीप दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाईते भएकाछन्। दुर्घटनामा परी भीरकाेट ३ का ३६ वर्षीय गणेश अधिकारीकाे मृत्युभएकाे प्रहरीले जनाएकाे छ। बानेथाेक देउरालीबाट बयेरघारी तर्फ अाउदै गरेकाे ग १ ज ४९४० नम्बरकाे जीप दुर्घटनामा परेकाे र घाईतेहरुलाई कालिकन सामुदायिक अस्पताल हेलुमा समान्य उपचार पछि थप उपचारकाे लागि पाेखरा लगिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















