आगोमा जलेर एक बृद्धाको मृत्यु
स्याङ्जा, १३ वैशाख– आँधीखोला गाउँपालिका १ बस्ने ७२ वर्षीया टीका कुमारी तिवारीको आगोमा जलेर मृत्यु भएको छ । आइतबार सोही वडाको अर्घौदीमा वर्तवन्दको निमता मानेर घर फर्कने क्रममा बाटोमा हिड्दै गर्दा रातो पहिरो पाखामा लागेको आगोको मुस्लोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । बृद्धा तिवारीको शरिरको सबैभाग जलेको अवस्थामा फेला पारेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिारीले जानकारी दिनुभयो । मृत्क बृद्धाको लाश पोष्टमार्टम कार्यको लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको प्रहरीले जनाएको छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















