वालिङ बहुमुखी क्याम्पसको अध्यक्षमा कोइराला विजयी
वालिङ, २९ फागुन–वालिङ बहुमुखी क्याम्पसको संञ्चालक समितिको अध्यक्षमा हुमकान्त कोइराला विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा कोइरालाले अमरलाल कर्माचार्यलाई ४४ मतले पछि पार्दै विजयी हुनुभएको छ । कोइराला लामो समय सम्म शिक्षण पेशामा रहेर शैक्षिक क्षेत्रमा योगदान पुर्याउनुभएको थियो भने कर्माचार्य क्याम्पाको सञ्चालक समितिको अध्यक्षमा रहेर काम गरिसक्नु भएका पुर्व अध्यक्ष समेत हुुनुहुन्थ्यो । कोइरालालाई नेकपा एमालेको साथ रहेको थियो भने कर्माचार्यलाई नेपाली कांग्रेसको साथ रहेको थियो ।
क्याम्पसको १२ औं साधारण सभाको अवसरमा आज भएको निर्वाचनमा कोइरालाले २५३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिदोन्दी अमरलाल कर्माचार्यले २०९ मत प्राप्त गरेको मतगणना स्थलमा रहनुभएका पत्रकार मुक्तिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ४६७ खसेकोमा ५ मत बदर भएको न्यौपानेले जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















