कम्युनिष्ट सरकारले जनताको अभिमत सदुपयोग गर्न सकेन ः थापा
फाइल तस्विरः
वालिङ,५ चैत–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापाले कम्युनिष्ट सरकारले जनताको अभिमत सदुपयोग गर्न नसकेको बतानुभएको छ । पुर्व मन्त्री समेत रहनुभएका थापाले बिहीबार तरुण दल भीरकोटद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । थापाले कम्युनिष्ट सरकारले जनताको बहुमत थेक्न नसकेको बताउदै सरकारको समृद्धि खोक्रो रहेको आरोप लगाउनुभयो ।
कांगे्रसले सम्मुनत नेपाल चाहेको बताउदै नेता थापाले भन्नुभयो, ‘कम्युनिष्टको रेल आयो मान्छे देखिएन्, सडक देखियो मान्छे देखिएन् । तर कांग्रेसको सम्मुनत नेपालमा हरेक बालबालिकाको सहज पहुँचमा शिक्षा हुनेछ, युवाहरु विदेशिने अवस्था हुँदैन् ।’
ओली सरकारले अहिले सम्म कुनै पनि सम्झीन लायक काम नगरेको भन्दै अवको एक वर्षपछि कांगे्रसको बहुमतीय सरकार बन्ने दावी गर्नुभयो । देशमा ब्याप्त बेरोजगारी, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता समस्या समाधानको साटो सरकार संविधान विपरित काम गर्ने र संसदलाई हत्या गर्ने क्रियाकलापमा उद्दत रहेको बताउनुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















