हरिनास गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न


वालिङ,३० माघ–हरिनास गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकालाई आवश्यक पर्ने विभिन्न ऐनहरु पारित गर्दै आठौं गाउँसभा सम्पन्न भएको हो । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले आफुहरु गाउँपालिकालाई विकासको तिब्र गतिमा अगाडी बढाउने योजना अनुसार काम गरिरहेको बताउदै हरिनास गाउँपालिकामा विकास निर्माणका धेरै कामहरु भएको बताउनुभयो । अध्यक्ष मानन्धरले पालिकालाई आवश्यक पर्ने ऐनहरु निर्माण सगै गाउँपालिकाका कामहरु गर्न सहज हुने बताउनुभयो । गाउँ सभाले ८ वटा विभिन्न ऐन तथा कार्यविधिहरु पारित गरेको छ ।

पारित ऐन तथा कार्यविधिहरुमा संस्था दर्ता, कृषि व्यवसाय प्रवद्र्धन, कृषि अनुदान वितरण कार्यविधि, सुत्केरी सग उपाध्यक्ष पोषण कार्यक्रम कार्यविधि ऐन २०७७ रहेका छिन् । त्यसैगरी भेलाले लेखा समितिको कार्य संचालन कार्यविधि, म स्वास्थ्य मेरो गाउँपालिका स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविधि, टोल विकास संस्था गठन तथा परिचालन र कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धि कार्यविधि २०७७ पारित गरेको गाउँपालिकाले जनाएको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal