मिनाङ्कोटमा जिप दुर्घटना तीन घाईते


वालिङ,३० माघ– वालिङ नगरपालिका ५ मिनाङ्कोटमा साँझ ग १ ज ४७८५ नम्बरको जिप दुर्घटना हुदा तीन जना घाईते भएकाछन् । घाईतेहरुको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको छ भने थप विवरण आउन बाकी रहेको छ । आजै दिउसो वालिङ १४ तमादिमा ग २ च ३०२६ नम्बरको जिप दुर्घटना हुदा जिमा सवार दुई यात्रु सहित चालकलाई घाईते भएको प्रहरीले जनाएको छ ।
तस्विर ः तिलक गुरुङ

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal