वालिङ १४ तमादिमा जिप दुर्घटना तीन घाईते
वालिङ,३० माघ– वालिङ नगरपालिका १४ तमादिमा जिप दुर्घटना हुदा तीन जना घाईते भएकाछन् । वालिङबाट तमादितर्फ जादै गरेको ग २ च ३०२६ नम्बरको जिप तमादिमा दुर्घटनामा परेको हो । जिमा सवार दुई यात्रु सहित चालकलाई सामान्य चोट लागेको र घाईतेहरुको गह्रौ अस्पतालमा उपचार भइरहेको राजु काफ्लेले जानकारी दिनुभयो । जिप ग्रामीण कच्चि सडकदेखि करिब ३० मिटर तल झरेको काफ्लेले बताउनुभयो । घाईते हुनेहरुमा जिप चालक प्रम कुवँर वालिङ १४ का शिव लुइटेल र दिपु लुइटेल रहेको स्थानीय बासिन्दाले जानकारी दिएकाछन् । वडा प्रहरी कार्यालय वालिङले दुर्घटना भएको भन्ने खबर आएको र प्रहरीको टोली घटना स्थल तर्फ जादै गरेको जनाएको छ । तस्विरः राजु काफ्ले

ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















