भण्डारीथुम्कामा भैंसी बोकेर आएको जीप दुघर्टना


वालिङ, ७ माघ– वालिङ नगरपालिका १२ भण्डारीथुम्कामा भैंसी बोकेर आएको जीप दुर्घटनामा परेको छ । गल्याङ नगरपालिका ६ पिडिखोलाबाट भैंसी लिएर वालिङ १२ भण्डारीथुम्का आउदै गरेको लु १ ज २५८४ नम्बरको जीप भण्डारीथुम्कामा ब्याक गरेर भैसी झराल्ने क्रममा दुर्घटना भएको स्थानीय सूर्यप्रसाद बस्यालले जानकारी दिनुभयो । भैसी संगै जीपमा सवार जीप चालक सहित ६ जना सकुसल रहेको बस्यालले बताउनुभयो । जीप ब्याक गर्ने क्रममा सडकदेखि केही तल झरेर रुखमा अड्कीएको र भैंसी सँगै जीपमा सबार सबैलाई उद्धार गरिएको छ भने मानविय क्षयती हुनबाट जोगिएको छ । तस्विर रेशम न्यौपाने

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal