साहित्यकार वनवासीको विविधतामा वनवासी कृति लोकार्पण

स्याङ्जा,३ माघ– वरिष्ठ साहित्यकार देविप्रसाद वनवासीको ८१औँ जन्मोत्सवकाअवसरमा विविधतामा वनवासी नामक कृतिको लोकार्पण तथा बृहत काव्य गोष्ठी वालिङमा सम्पन्न भएको छ । वालिङ प्रज्ञा प्रतिष्ठानको आयोजनामा गरिएको कृति लोकार्पण तथा काव्य गोष्ठीका अवसरमा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले साहित्यकार वनवासीको साहित्य जगतमा अतुलनीय योगदान रहेको बताउनुभयो । नगरप्रमुख खनालले बहुआयामिक व्यक्तित्वको धनि रहनुभएका वनवासीका माध्यमबाट स्याङ्जाको नाम राष्ट्रिय स्तरमा पुगेको बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँण, गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष अनन्तराज अर्याल लगायतले साहित्यकार वनवासीका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठान, गुप्ततारा स्मृति प्रतिष्ठान र बैकल्पिक बाटो पृथक पाईलाले साहित्यकार वनवासीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal