विद्यार्थीलाई न्यानो कपडा
वालिङ,५ माघ– विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
लायन्स क्लब अफ वालिङ सिटि र लियो क्लब अफ वालिङ सिटिको संयुक्त आयोजनामा वालिङ २ को बाँसपानी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । लायन्स क्लब अफ वालिङका पुर्व अध्यक्ष एवं जोन चियर देवेन्द्रप्रसाद भट्टराईको जन्मदिनको अवसरमा विद्यार्थीलाई न्याने कपडा वितरण गरिएको हो ।
कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक को चिफ एड्भाईजर चण्डीप्रसाद अर्यालले जन्मदिनमा गरिने फजुल खर्च कटाएर सामाजिक तथा रचनात्मक काममा लाग्दा नयाँ पुस्तालाई समाजिक क्षेत्रमा लाग्न प्रेरणा बताउनुभयो । अनावश्यक खर्च कटाएर बचतका साथै केही रकम सामाजिक कार्यमा खर्च गर्नुपर्छ भन्ने सन्देश दिन लायन्सहरुले यो अभियान चलाएको अर्यालको अर्यालले बताउनुभयो । विद्यालयका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















