देशै भरका स्थानीय तहमा देशै भरका स्थानीय तहमा कांग्रेसद्धारा विरोध प्रदर्शनद्धारा विरोध प्रदर्शन

स्याङ्जा,३ माघ– नेपाली देशै भरका स्थानीय तहमा कांग्रेसद्धारा विरोध प्रदर्शनले देशभरका स्थानीय तहमा प्रतिनिधि सभा विघटनको विरोध गरेको छ । कांग्रेसले देशभरका ७५३ स्थानीय तहमा शनिबार विरोध प्रदर्शन गरेको हो । स्याङ्जाका ११ वटै स्थानीय तहमा विरोध कार्यक्रम गरिएको नेपाली कांग्रेसले जनाएको छ । देश व्यापी विरोध कार्यक्रम अन्तरगत वालिङमा गरिएको विरोध कार्यक्रममा कार्यक्रममा देशै भरका स्थानीय तहमा कांग्रेसद्धारा विरोध प्रदर्शनका कार्यबहाक जिल्ला सभापति बुद्धिबहादुर राना कुमारले सरकारको अलोकतान्त्रिक कदमको कागे्रसले सडकबाट विरोध गरिरहेको बताउनुभयो । संविधान विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै संविधानको रक्षार्थ देशै भरका स्थानीय तहमा कांग्रेसद्धारा विरोध प्रदर्शन सशक्त ढंगले प्रस्तुत हुने बताउनुभयो ।

कार्यक्रममा महासमिति सदस्य भोजराज अर्याल, वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांण, पुर्व जिल्ला उपसभापति मुक्तिप्रसाद सुवेदी लगायतले बोल्नुभएको थियो । त्यस्तै जिल्ला सदरमुकामको पुतलीबाजर, गल्याङ, चापाकोट लगायतका ठाउँमा कांग्रेस नेता तथा कार्यक्रताहरुले सरकारको विरोध गर्दै जाराबाजी सहित विरोध कार्यक्रमहरु सम्पन्न भएकाछन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यक्रताको बाक्लो उपस्थिती रहेको थियो

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal