कालीगण्डकी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न, गाउँपालिका भित्र न्युनतम विद्युत महशुल निशुल्क

वालिङ, २४ पुस–कालीगण्डकी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले विभिन्न रणनैतिक योजानाहरुको पारित गर्दै सम्पन्नभएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको आठौं गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले विकास निर्माणका विभिन्न रणनैतिक योजनाहरु बनाएर अगाडी बढेको बताउदै पालिका विभत्र रहेका विद्युत उपभोक्ताहरुको न्युनतम विद्युत महशुल निशुल्क गर्ने घोषणा गर्नुभएको हो ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पालिकामा स्थानीय स्तरमा पाठ्यक्रमको निर्माण गरेर पठनपाठनको लागि समेत बजेटको व्यवस्था गरेको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “जव सम्म आफ्नो पहिचान गर्न सकिदैन तव सम्म के गर्ने भन्ने मेसो पाइदैन त्यसैले कालीगण्डकी गाउँपालिका पालिकाको पहिचान गरेर सोही अनुसार योजना बनाएर पालिकाको समग्र विकासको लागि अगाडी बढेको छ ।”
गाउँपालिका भित्र रहेका समस्या, समाधानका उपाय र भावि कार्ययोजना बनाएर अगाडी बढेको खण्डमा नतिजा राम्रो आउने भन्दै आफु सोही अनुसार अगाडी बढेको अध्यक्ष थापाले बताउनुभयो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal