हिन्दू जागरण स्याङ्जाद्धारा छाँयाक्षेत्र मन्दिर सरसफाई
नारायण विश्वकर्मा
गल्याङ, १८ पुुस– हिन्दू जागरण नेपाल, स्याङ्जा शाखाले सनिबार छाँयाछेत्र मन्दिरको सरसफाई गरेको छ । वालिङ र भीरकोट नगरपालिकाको सिमानामा रहेको ऐतिहासिक तथा प्रसिद्ध छाँयाछेत्र शिव मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
हिन्दू जागरण नेपाल स्याङ्जा शाखाका अध्यक्ष प्रेम सुजन शास्त्रीले मन्दिर सरसफाई कार्यक्रम संस्थाको सांकेतिक सुरुवात मात्र भएको बताउनुभयो । शास्त्रीले हिन्दू जागरण स्याङ्जाले धार्मिक हस्तक्षेप विरुद्ध आवाज उठाउनुका साथै रुढीवादी परम्परा र धर्मका नाममा हुने गलत कार्यहरुको प्रतिरोध गर्दै आएको बताउनुभयो । उहाँले समाजलाई धार्मिक र सांस्कृतिक बनाउनका निमित्त हिन्दू जागरणको जन्म भएकाले सम्पुर्ण जिल्लावासीहरुलाई गोलवन्द हुन आह्वान गर्नुभयो । मन्दिरको सरसफाई कार्य हिन्दू जागरण नेपाल स्याङ्जाका सहसचिव गोविन्द गैह्रेको संयोजकत्वमा भएको थियो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















