गल्याङबाट अवैध सालको काठ बरामद
फाइल तस्विरः
स्याङ्जा १६ पुस– प्रहरीले गल्याङबाट अवैध सालको काठ बरामद गरेको छ । गल्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अवैध सालको गोलिया र काटेर राखेको रुख समेत बरामद गरेको छ । गल्याङ नगरपालिका ११ कामलाङ बगर स्थित होमनाथ अर्यालको जग्गामा ५५ थान अवैध सालको गोलिया र काटेर राखेको अवस्थामा २ वटा सालको रुख फेला पारी बदामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । बरामद गरिएको काठलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गल्याङ पठाईएको प्रहरीले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















