रोकिएका फर्मको नविकरण गर्ने बाटो खुल्यो

स्याङ्जा १६ पुस– नविकरणको म्याद सकिएका कारण नविकरण दर्ता नभएका फर्महरुलाई नविकरणको बाटो खुलेको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय स्याङ्जामा नविकरणको म्याद सकिएका कारण दर्ता नभएका फर्महरुले २०७८ असार मसान्त सम्म नविकरण गर्न पाउने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलको पहलमा गण्डकी प्रदेश उद्योग वाणिज्य संघको अगुवाईमा गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद बैठकबाट २०७८ असारसम्म म्याद थप गर्ने निर्णय गरेको हो । स्याङ्जाका ढेड सय फर्महरुलाई नविकरणको बाटो खुलेको महासंघका केन्द्रिय सदस्य पौडेलले बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal