सालको काठ वरामद


स्याङ्जा, १३ पुस – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठ बरामद गरेको छ । आइतबार राती गल्याङ नगरपालिका ९ चिड्डाडाबाट सालको गोलीया प्रहरीले नियन्त्रणमा लिएको हो । सागर खनालको फर्निचरमा लुकाएर राखेको अवस्थामा १० थान गोलीया र चिरेको अवस्थामा १९ थान सालको काठ वरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी गल्याङ ९ कै साङ्लीयामा बाटोमा बेवारिसे अवस्थामा रहेको चिरेको १४ थान र ३२ थान गोलीया गरी जम्मा थान ७५ सालको काठ वरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । वरामद गरिएका काठ आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय गल्याङमा पठाइएको प्रहरीले जनाएको छ ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal