वालिङमा तरुण दलद्वारा बिरोध प्रदर्शन
स्याङ्जा, १२ पुस – नेपाल तरुण दल वालिङ नगर समितिले सरकारको विरुद्ध बिरोध प्रदर्शन गरेको छ । प्रधान मन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असवैधानिक काम गरेको भन्दै तरुद दल वालिङले बिरोध स्वरुप मोटरसाइकल ¥याली गरेको हो ।
नेपाली कांग्रेसले सोमबार देशैभर बिरोध प्रदर्शनको तयारी गरेको पुर्व सन्ध्यामा तरुण दलले मोटरसाइकल ¥यालीको आयोजना गरेर बिरोध जनाएको हो । पार्टी कार्यालयबाट सुरु भएको ¥याली मिर्दी, त्रियासी,खहरे, भकुण्डे हुदै पुन वालिङ मोडमा आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धि बहादुर रानाले (कुमार) प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान विपरित सर्वसत्ताबाद लाद्न संसद विघटन गरेको बताउदै प्रधानमन्त्रीको कदमले मुलुक दुर्घटनमा परेको बताउनु भयो ।
प्रधानमन्त्रीको कदम बिरूद्ध सडकमा उत्रिन समेत कार्यक्रतालाई आग्रह गर्नु भयो । कार्यक्रममा तरुण दल वालिङ नगर समितिका अध्यक्ष आशिष प्रताप खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चालेको असंवैधानिक कदमको बिरोध गर्दैआगामी दिनमा थप कडा रुपमा प्रस्तुत हुने बताउनु भयो ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















