वालिङमा तरुण दलद्वारा बिरोध प्रदर्शन


स्याङ्जा, १२ पुस – नेपाल तरुण दल वालिङ नगर समितिले सरकारको विरुद्ध बिरोध प्रदर्शन गरेको छ । प्रधान मन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असवैधानिक काम गरेको भन्दै तरुद दल वालिङले बिरोध स्वरुप मोटरसाइकल ¥याली गरेको हो ।
नेपाली कांग्रेसले सोमबार देशैभर बिरोध प्रदर्शनको तयारी गरेको पुर्व सन्ध्यामा तरुण दलले मोटरसाइकल ¥यालीको आयोजना गरेर बिरोध जनाएको हो । पार्टी कार्यालयबाट सुरु भएको ¥याली मिर्दी, त्रियासी,खहरे, भकुण्डे हुदै पुन वालिङ मोडमा आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धि बहादुर रानाले (कुमार) प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान विपरित सर्वसत्ताबाद लाद्न संसद विघटन गरेको बताउदै प्रधानमन्त्रीको कदमले मुलुक दुर्घटनमा परेको बताउनु भयो ।
प्रधानमन्त्रीको कदम बिरूद्ध सडकमा उत्रिन समेत कार्यक्रतालाई आग्रह गर्नु भयो । कार्यक्रममा तरुण दल वालिङ नगर समितिका अध्यक्ष आशिष प्रताप खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चालेको असंवैधानिक कदमको बिरोध गर्दैआगामी दिनमा थप कडा रुपमा प्रस्तुत हुने बताउनु भयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal