सालको काठ वरामद
स्याङ्जा, १३ पुस – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठ बरामद गरेको छ । आइतबार राती गल्याङ नगरपालिका ९ चिड्डाडाबाट सालको गोलीया प्रहरीले नियन्त्रणमा लिएको हो । सागर खनालको फर्निचरमा लुकाएर राखेको अवस्थामा १० थान गोलीया र चिरेको अवस्थामा १९ थान सालको काठ वरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी गल्याङ ९ कै साङ्लीयामा बाटोमा बेवारिसे अवस्थामा रहेको चिरेको १४ थान र ३२ थान गोलीया गरी जम्मा थान ७५ सालको काठ वरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । वरामद गरिएका काठ आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय गल्याङमा पठाइएको प्रहरीले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















