पकवादिमा न्यानो कपडा वितरण

स्याङ्जा, ९ पुस– गल्याङ नगरपालिका ९ पकवादिमा विपन्न परिवारलाई न्योनो कपडा वितरण गरिएको छ । बुटबलमा बसेर उद्योग सञ्चालन गर्दै आउनु भएकी गोमा पाण्डेयले आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुलाई ज्याकेट र पाइन्ट वितरण गर्नुभएको हो ।
व्याक्तिगत खर्चमा न्यानो कपडा वितरण गर्नुभएकी पाण्डेले आर्थिक अवस्था कम्जोर भएकाहरुलाई पुसको जाडोमा न्यानो कपडाले थोरै भएपनि सहयोग पुग्ने लागेर करिव एक लाख बराबरको न्यानो कपडा वितरण गर्ने योजना अनुसार पकवादिबाट अभियानको सुरु गरेको बताउनुभयो । समाज सेवामा रुचि राख्दै आउनुभएकी पाण्डेले एकले अर्कोलाई आफुले सकेजति सहयोग गर्नुनै धर्म भएको बताउनुभयो । उहाँले जसले जहाँबाट जे सकिन्छ त्यही सहयोग गर्नु नै धर्म भएको बताउदै मानवीय सहयोगमा जुट्न समेत आग्रह गर्नु भएको थियो ।


कार्यक्रममा गल्याङ सञ्चार प्रा.लिका कार्यबाहक अध्यक्ष सूर्य प्रसाद चापागाई, गल्याङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बालकृष्ण चापागाई लगायतले बोल्नुभएको थियो । कार्यक्रममा २० जनालाई न्यानो कपडा वितरण गरिएको र नगरपालिकाको अन्य वडामा रहेका विपन्न परिवारलाई थप २० जोडो न्यानो कपडा वितरण गरिने पत्रकार टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal