स्याङ्जा र पाल्पा जोड्ने झलुङ्गे पुलको शिलान्यास


स्याङ्जा, ४ पुस– कालिगण्डकी गाउँपालिका ३ वैघा बारिचौरमा शनिबार झलुङ्गे पुलको शिलान्यास गरिएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले एक कार्यक्रमका विच सो पुलको शिलान्यास गर्नुभएको हो ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ र पाल्पाको बङनासकाली गाउपालिका ६ मन्द्रान जोड्ने ३ सय ४२ मिटर लम्बाईको पुल संघिय सरकार र स्थानीय सरकार कालीगण्डकी गाउँपालिकाको रु दुई करोड ६७ लाखको लागतमा निर्माण गर्न लागिएको हो ।

कालीगण्डकी नदिमा निर्माण गर्न लागिएको सो पुल निर्माण कार्य सम्पन्न भएपछि स्याङ्जा र पाल्पाका जनतालाई आवत जावतमा सहज निकै सहजहुने गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । थापाले भन्नुभयो, “वारिपारी देख्दा दुरी नजीक भएपनि बिचमा बगेको कालीगण्डकीले टाढा बनाएको थियो पुल निर्माण कार्य सम्पन्न भएपछि हामीलाई एक आपसमा जोड्नेछ ।” गाउँपालिकाको विकास निर्माणमा आफुहरु जनतासंग संगसंगै रहेर काम गरेकोले गाउँपालिका भित्र रहेका धेरै समस्याहरु समाधानको नजिक पुगेको समेत बताउनुभयो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal