राष्ट्रिय कुखुरा पालक किसान संगठनको गठन, अध्यक्षमा खराल र महासचिवमा स्याङ्जाका प्रकाश न्यौपाने
स्याङ्जा, २५ मङ्सिर, राष्ट्रिय कुखुरा पालक किसान संगठनको प्रथम भेला बिहीबार नवलपरासीमा सम्पन्न भएको छ । भेलाले भेषबहादुर (बिबि) खरालको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ । राष्ट्रिय कुखुरा पालक किसान संगठनको केन्द्रिय उपाध्यक्षमा शम्भु यादव, सानुमाया मगर, सोमटी गुरुङ रहनुभएको छ भने महासचिवमा स्याङ्जा वालिङका प्रकाश न्यौपाने किरण रहनुभएको छ । सचिवमा दुर्गाप्रसाद अर्याल, कोषाध्यक्षमा सुवाष कक्षपती, सहसचिवमा रेखा बस्याल रहनुभएको छ । १ सदस्य पछि थप गर्ने गरि २७ सदस्यीय समिति गठन गरिएको नवगठित संगठनका महासचिव न्यौपानेले जानकारी दिनुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















