प्रकाशकीय ः हजुर हामी संगसंगै
संसारलाई सूचना प्रविधिले विस्तारै साघुर्याउदै लगेको अहिलेको परिवेशमा हामी पनि यहाँहरु माझ सूचनाको तिर्खा मेटाउन कोसिस गर्ने गरि उपस्थित भएकाछौ ।
आज देखि गण्डकी समाचार प्रा.लि द्वारा संचालित गण्डकी समाचार डट कम नामको अनलाइन समाचार पोर्टलबाट सुरु भएको हाम्रो यो यात्रामा हजुर हामी संगै रहेर यात्रा गर्नेछौ ।
हामीलाई थाहा छ । सञ्चार क्षेत्र आफैमा एउटा चुनौतीपुर्ण क्षेत्र हो र यस क्षेत्रको चुनौतीलाई यहाँहरु संगसंगै आत्मसात गर्ने प्रहणका साथ हामीले यो सुदुर यात्राको आरम्भ गरेका हौ ।
विश्व यतीबेला कोरोना भाइरस (कोभिड १९) को महामारीले आक्रान्त बनिरहेको यो परिवेशमा हामी नयाँ सञ्चार माध्यमको संचालनमा जुटनु पक्कै पनि चानेचुने कुरा होइन तर हामी जाहा चुनौती हुन्छ त्यहाँ अवसर पनि संगसंगै रहेको हुन्छ भन्ने अठोटका साथै यो चुनौतीपुर्ण यात्राको सुरुवत गरेका हौ ।
सत्य तथ्यमा आधारित रहेर समाजको उत्थान र विकासमा सहयोग पुर्याउने गरि पत्रकारिताको धर्म र मर्मलाई आत्मसात गर्दै अगाडी बढ्ने कुरामा हाम्रा पाठक वर्ग एवं सम्पुर्ण शुभचिन्तकहरुमा विश्वास दिलाउन चाहान्छौ ।
पत्रकारिताको मुलधारमानिएको ‘प्रिन्ट मिडिया’ कोरोनाको कारण संकटमा परिरहेको परिवेशमा छिटो छरितो र सहजरुपमा सूचना सम्प्रेषण गर्न सकिने प्रविधिका कारण यो संकटको घडिमा अनलाइन समाचार पोर्टलहरुको महत्व र आवश्यक्ता बढ्दै गएको छ । भने यो आम मानिसको संकटको साथि समेत बन्न पुगेको छ । आसा छ, यहाँहरुको सहयोगी र साथिकै रुपमा आफ्नो निरन्तरको यात्रामा हामी अगाडी बढ्नेछौ र यहाँहरुको निरन्तर सहयोगको अपेक्षा समेत गरकाछौ ।
हिमलाल पराजुली
प्रकाशक
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















