नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

वालिङ,२१ भदाै- नेकपा एमाले वालिङ नगर कमिटीले पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान गरेकाे छ।

नेकपा एमाले सचिव एवं सम्सदिय दलका उपनेता पद्माकुमारी अर्यालले वालिङमा आयाेजित कार्यक्रममा २०४९ सालदेखि २०७९ सालसम्म गाउँविकास समिति, नगरपालीका, प्रदेश तथा संघिय साम्सद लगायत विभिन्न निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्तालाई सम्मान गर्नुभएकाे हाे। पार्टीको विभिन्न निर्वाचनमा उम्मेदवारका रूपमा अघि सारिएका नेता तथा कार्यकर्ताको योगदानको कदर गर्दै उनीहरूलाई एउटै मञ्चमा भेला गराएर सम्मान गरिएकाे नगर कमिटी अध्यक्ष शाेभाकान्त पाैडेलले बताउनुभयाे।

कार्यक्रममा एमाले सचिव पद्माकुमारी अर्यालले पार्टीको तर्फबाट विभिन्न समयमा निर्वाचनमा उम्मेदवार बन्नुभएका नेता तथा कार्यकर्ताको योगदानलाई पार्टीले सदैव सम्मान गर्नुपर्ने बताउदै निर्वाचनमा उम्मेदवार बन्नु आफैंमा पार्टीप्रतिको महत्वपूर्ण जिम्मेवारी र योगदानकाे रुपमा लिनुपर्ने बताउनुभयाे।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal