प्याब्सन स्याङ्जाको ३५औं स्थापना दिवस सम्पन्न

स्याङ्जा,२४ पुस- प्याब्सन स्याङ्जाको ३५औं स्थापना दिवस (द प्याब्सन दिवस) विभिन्न कार्यक्र गरि मनाइएको छ। अर्जुनचौपारी गाउँपालिकास्थित अर्जुनचौपारिचिल्ड्रेन एकेडेमी विद्यालयको हलमा प्याब्सन स्याङ्जाले ३५औं स्थापना मनाएकाे हाे।

कार्यक्रममा प्रमुख अतिथि प्याब्सन सल्लाहकार बुद्धि सागर त्रिपाठीले प्याब्सनले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो। 

कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य होमकान्त गौतम प्याब्सनगण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मी प्रसाद बराल

प्याब्सन स्याङ्जाका प्रमुख सल्लाहकार मेघराज गैह्रे लगायतले बाेल्नुभएकाे थियाे। 

प्याब्सन स्याङ्जाका बरिस्ठ  उपाध्यक्ष याम प्रसाद डुम्रे ‘अमृत’ काे स्वागत मन्तव्य  संगै सुरुभएकाे कार्यक्रम याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारको अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन  सचिव हरि प्रसाद अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको समापन प्याब्सन स्याङ्जाका उपाध्यक्ष तेजन रानाले गर्नुभएको थियो।

कार्यक्रममा शिक्षा क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। 

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal