सम्पादक पराजुली सहित तीन पत्रकार सम्मानित


वालिङ,२६ मङ्सिर- नेपाल पत्रकार महासंघ स्याङ्जाले गडण्की समाचार डटकमका सम्पादक हिमलाल पराजुली सहित तीन जना पत्रकारलाई सम्मान गरेको छ । महासंघको १४ औं वार्षिक साधारणसभा एवं छैठौँ अधिवेशनको अवसरमा जिल्ला सदरमुकाममा मंगलबार आयोजित कार्यक्रमा क्रियाशिल पत्रकारित पुरसकार २०८० द्वारा नगद र सम्मान पत्र सहित सम्पन्न गरिएको हो ।
लामो समय देखि जिल्लामा रहेर पत्रकारिता गर्दै आउँनुभएका गडकी समाचार डटकमका सम्पादक एवं प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य समेत रहनुभएका पराजुली सहित पत्रकार महासांघ गण्डकी प्रदेश समिति सदस्य प्रकाश डोटेल र गल्याङ एफ् एमका स्टेशन म्यानेजर खेमप्रसाद खनाल ( केपी ) लाई सम्मान गरिएको हो । डोटेल र पराजुली पत्रकार महासंघ स्याङ्जाको संस्थापक समेत हुनुहुन्छ ।
जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेर पत्रकारितालाई थप मज्बुद बनाउने उद्देश्यले महासंघले साधारणसभा एवं छैठौँ अधिवेशनको अवसरमा तीन जना पत्रकारलाई सम्मान गरिएको जिल्ला शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताउनुभयो ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal