पत्रकार महासंघ स्याङ्जाको १४ औं वार्षिक साधारणसभा सम्पन्न, श्रमजीवी पत्रकारलाई राज्यले संरक्षण गर्नुपर्छः थापा
वालिङ,२६ मङ्सिर-नेपाल पत्रकार महासंघ स्याङ्जाको १४ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । महासंघको १४ औं वार्षिक साधारसभा एवं छैठौं अधिवेशन मंगलबारदेखि जिल्ला सदरमुकाममा सुरु भएको छ । साधारणसभा सम्पन्न भएपनि नेतृत्व छनौटका काम भने आजदेखि सुरु हुनेभएको छ । निर्वाचन समितिका अनुसार आज दिउसो १२ बजेदेखि उमेदवारी मनोनयनको कार्यतालिका रहेको छ । प्रेस चौतारी नेपाल र प्रेस युनियन विच भएको सहमति अनुसार उमेदवारी टुङ्ग्याउने प्रयास संगठनहरु बिचमा भइरहेको छ ।
साधारणसधाको उद्घाटन समारोहमा बोल्दै संघीय सांसद राजु थापाले राजनीति र पत्रकारिता समाज परिवर्तनका लागि गरिने सेवा भएको बताउदै श्रमजीवी पत्रकारहरुलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
सांसद थापाले पत्रकारहरुले न्यायका पक्षमा र भ्रष्ट्राचारका विरुद्ध कलम चलाउन पर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मन्त्री एवं प्रदेश सभासदस्य पञ्चराम गुरुङ, प्रदेश सभासदस्य कल्पना तिवारी लगायतले बोल्नुभएको थियो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















