थ्रेसरकाे प्रयाेग गरेर धान झाट्दै कृषक
वालिङ,२५ कात्तिक- वालिङ नगरपालिका वडा नम्बर १२ मा थ्रेसरकाे प्रयाेग गरेर धान झाट्दै कृषक। थ्रेसरकाे प्रयाेग गरेर धान झाट्दा छिटाे हुनुका साथै दाई समेत गर्नु नपर्ने भएकाले यश प्रति कृषककाे आकर्षण बढेकाेछ। गाउँघरमा युवा शक्ति नभएकाे अवस्थामा कृषि कर्ममा बिस्तारै बढ्दै गएकाे प्रविधिकाे प्रयाेगले किसानलाई सहयाेग पुगेकाे छ।
तस्विर/ भिडियाे: गण्डकी समाचार
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















