वर्षाका कारण स्याङ्जामा गोठ भत्किदा पशुचौपायामा क्षति,ग्रामीण सडक अवरुद्ध

वालिङ,१२ असोज- केही दिन देखि लगातार परेको वर्षाका कारण स्याङ्जामा गोठ भत्किदा पशुचौपाया मरेका छन् । वालिङ नगरपालिका ११ तल्लो पेखु र गल्याङ नगरपालिका ६ पँधेरामा गोठ भत्किँदा भैँसी तथा बाख्रा र कुखुरा मरेका छन् ।
वालिङ ११ तल्लो पेखु कागती भञ्ज्याङमा लक्ष्मण ढुङ्गानाको ढुङ्गे गोठ भत्किदा २ बाख्रा मरेका छन् भने गल्याङ नगरपालिका ६ की तुल्सीदेवि थापाको गोठ र बाख्राको खोर भत्किदा एक भैँसी, दुई बाख्रा र १५ कुखुरा मरेका छन् ।

केही दिनदेखि लगातार परेको वर्षाका कारण स्याङ्जाका विभिन्न ठाउँमा जाने ग्रामीण सडकहरु समेत अवरुद्ध बन्न पुगेका छन । स्थानीय तहका साथै जनप्रतिनिधिहरुको पहलमा केही सडकहरु खुलाउने पहल गरेपनि अधिकामशै ग्रामीण सडकमा पहिरोका साथै भलले क्षती पुर्याएको छ ।

ताजा

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal