फेदीखोलामा एक पुरुष मृत अवस्थामा फेला
वालिङ,१२ असोज- फेदीखोला गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फेदीखोला गाउँपालिका ४ देउराली बस्ने ५८ वर्षीय भरत बहादुर विक फेदीखोला ४ ध्यामरूङ खोलामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । विकको शवलाई पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । खहरे खोला तर्न खोज्दा खोलाले बगाएको हुनसक्ने प्रहरीको अनुम छ । विकको शव ध्यामरुङ खोलाको बीच भागमा भेटिएको प्रहरीले जनाएको छ ।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















