स्याङ्जामा ट्राफिक सप्ताह सुरु

वालिङ,२५ वैशाख- स्याङ्जामा ट्राफिक सप्ताह कार्यक्रमकाे सुरुवात भएकाे छ। मंगलबार जिल्ला सदरमुकाममा एक कार्यक्रमकाे आयाेजना गरेर कार्यक्रमकाे सुरुवात गरिएकाे हाे।  जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको आयोजनामा प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८१ काे सुरु गरिएकाे हाे।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जनसचेतना जगाउने उद्देश्यका साथ आयाेजना गरिएकाे ट्राफिक सप्ताह कार्यक्रममा जिल्ला सदरमुकाममा प्रभातफेरी समेत गरिएकाे थियाे।

प्रभातफेरी पश्चात सिटीहलमा ट्राफिक सप्ताहको औपचारिक कार्यक्रममा गरिएकाे थियाे । कार्यक्रममा जनप्रतिनिधिका साथै प्रशास, सुरक्षा निकायका साथै सराेकारवालाहरुकाे सहभागिता रहेकाे थियाे। 

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal