चक्कु प्रहार गरि युवककाे हत्या

वालिङ,१७ वैशाख- चक्कु प्रहार गरि हत्या गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ। 

वालिङ नगरपालिका वडा नम्बर १३ बायाँटारीमा मुक्ति सारुकाे घरमा डेरा गरि बस्दै आएका दाङ जिल्ला राप्ती गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३५ वर्षीय निम बहादुर घर्ती मगरले साेही पालिका स्थायी घर भइ एउटै घरमा डेरा गरि बस्ने २० वर्षिय आयुष चाैधरीलाई आइतबार राति चक्कु प्रहार गरि घाईते बनाएकाे र घाईते चाैधरीलाई राति नै  उपचारकाे लागि गह्राै प्राथमिक अस्पताल वालिङ लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ। 

चक्कु प्रहार गर्ने निम बहादुर घर्ती वडा प्रहरी कार्यालय वालिङकाे नियन्त्रणमा रहेकाे र घटना बारे आवश्य अनुषन्धान प्रकृया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयाे।

ताजा

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal