नेकपा एस स्याङ्जाका जिल्ला अध्यक्ष सहितका नेता एमालेमा फर्किए
वालिङ,७ फागुन- नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईसहितका नेता कार्यकर्ता एमालेमा फर्किनुभएकाे छ।सोमबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईसहित नेकपा एसका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएकाे हाे। भट्टराईसहित स्याङ्जा जिल्लाका इन्चार्ज महेन्द्र थापा लगायतका जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु एमालेमा समाहित भएको नेकपा एमालेले जनाएकाे छ ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले घर फर्किएकाहरूलाई भेदभाव नगरी सम्मानजनक जिम्मेवारी दिइने बताउनुभयाे ।

ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















