गोरु चराउन गएका राना मृत अवस्थामा भेटिए
फाइल तस्विरः
वालिङ,६पुस- विरुवा गाउँपालिका वडा नम्बर २ चेप्टेका ३९ वर्षीय चन्द्र बहादुर राना मृत अवस्थामा भेटिनुभएको छ ।
बिहीबार दिउसो गोरु चराउन मौवाघारी जंगलमा जानुभएका राना साँझ सम्म घर नफर्किएपछि शुक्रबार खोजतलास गर्ने क्रममा मौवाघारी जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बिहीबार साँझ जंगलमा चराउन लगिएका गोरु मात्रै घर फर्किएपछि खोजतलास गर्ने क्रमा रानालाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
घटनाका बारेमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
ताजा
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार





















