आगामी निर्वाचनमा पुराना दल बढारिन्छनः रास्वपा सभापति लामिछाने
फाइल तस्विरः
वालिङ,६पुस-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा पुराना दलहरु बढारिने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार वालिङमा आयोजना गरेको खुल्ला सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सो कुरा बताउनुभएको हो ।
साभापति लामिछानेले अब बोलेर मात्रै नहुने बताउदै काम गरेर देखाउनुपर्ने समय आएको समेत बताउनुभयो । पुराना दलहरुले बोल्ने र आश्वासन मात्रै दिने काम गरेको बताउदै आगामी निर्वाचनमा उनीहरु स्वत बढारिने लामिछानेको दावी थियो ।
रास्वपा भ्रष्टाचार विरुद्धको महाअभियानका साथ स्थापित भएको भन्दै रास्वपाका सांसदहरुले ंसंसदमा सशक्त भूमिकाका साथ अगाडि बढेको बताउदै अन्तराष्ट्रिय स्तरमा समेत रास्वपाका सांसदहरु चर्चामा आएको सभापति लामिछानेको भनाइ थियो. । सभापति लामिछानेले भीरकोट र गल्याङमा आयोजित कार्यक्रममा समेत सम्बोधन गर्नुभएको थियो ।
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















