कालीगण्डकीमा अध्यक्ष कप आजबाट सुरु हुदै, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने
वालिङ,२९ मङ्सिर- कालीगण्डकी गाउँपालिकाकाे आयाेजनामा आाज देखि पाँचाैं कालीगण्डकी अध्यक्ष कप खेलकुद महाेत्सव सुरु हुनेभएकाे छ। खेलकुद महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेकाे गाउँपालिकाले जनाएकाे छ।
मिर्मी खेलमैदानम आज (शुक्रबार) बाट सुरु हुने खेलकुद महाेत्सवमा पालिका भित्रका ६ सय १६ खेलाडीले खेलका २१ विधामा प्रतिस्पर्धा गर्नेछन् ।
खेलले आत्मियता, भाइचाराका साथै शारीरिक स्वास्थ्यमा सहयाे पुर्याउने र ब्यावसायीक खेलाडीहरु उत्पादन गर्ने याेजना अनुसार गाउँपालिकाले खेलकुद महाेत्सवकाे आयाेजना गरेकाे गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयाे।
आज ११ बजे देखि सुरु हुने खेलकुद महाेत्सव पुस १ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ।

ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















