दोस्रो दिन पनि शिक्षक आन्दोलन जारी


काठमाडौँ,४असोज-सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सम्म शिक्षकहरूले आफ्ना माग पुरा गर्न माग गर्दै प्रदर्शन गरिरहेकाछन् ।
हजारौ शिक्षकहरु सडकमा उत्रीएर सडक नै ढाक्नेगरी आन्दोलन गरेपछि काठमाडौँको माइतीघर नयाँबानेश्वर सडक खण्ड अस्त व्यस्त भएको छ भने आन्दोलनरत शिक्षक र प्रहरी बिच घम्साघमसी भएको छ । शिक्षकहरु अगाडी बढने कोसिस गरिरहेकाछन् भने प्रहरी जसरी पनि शिक्षकहरुलाई रोक्ने प्रयासमा लागेको छ ।
गृहमन्त्री नारायण काजी श्रेष्ठको पहलमा आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघर र सरकार बिच भएको वार्ता असफल भएपछि शिक्षकहरु नारा जुलुस सहित आफ्नो आन्दोलनलाई निरन्तरता दिदै थप शसक्त बनाउने बताइरहेकाछन् ।
देशैभरबाट आएका शिक्षकहरुले आफुहरुको माग पुरा नभएसम्म जिल्ला नफर्कने बताउदै आन्दोलनमा सहभागि भएकाहुन ।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेर बुधाबार देखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा उत्रीएको हो ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal