चापाकोटका पत्रकार भट्टराईलाई पितृ शोक
वालिङ,२२ भदौ- चापाकोट एफएमका स्टेशन म्यानेजर तथा पत्रकार महासंघ स्याङ्जाका सदस्य रामप्रसाद भट्टराईलाई पितृ शोक परेको छ । भट्टराईका पिता छविलाल भट्टराईको ८५ बर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि समाजसेवामा सक्रिय रहदै आउनु भएका भट्टराईको बिहीवार निधन भएको हो । स्वर्गीय छविलालको कालीगण्डकी नदिको सीता घाटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । स्वर्गीय छविलालका दुई श्रीमती,चार छोरा र ११ छोरी रहेकाछन् ।
यसैवीच पत्रकार महासंघ स्याङ्जाले स्वर्गीय भट्टराई प्रति भावपूणर् श्रद्धाञ्जली प्रकाट गरेको छ । पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















