वालिङ समाज युएईले तिज विशेष कार्यक्रम गर्ने, आफ्नो प्रस्तुतिको लागि कलाकार त्रय युएईमा
वालिङ,२२ भदौ- वालिङ समाज युएईले तिज विशेष कार्यक्रम गर्ने भएको छ । वैदेशिक रोजगारीको शिल्शिलामा युएईमा गएका स्याङ्जाको वालिङ नगरपालिका भित्र स्थायी बसोबास गर्नेहरुको साझा संस्था वालिङ समाज युएईले महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर युएईमा तिज विशेष कार्यक्रमको आयोजना गरेको हो ।
यहि सेप्टेम्बर १० तारिकका दिन युएईमा ओजना गरिएको तिज विशेष कार्यक्रमको लागि कलाकारहरु युएई पुगिसकेको वालिङ समाज युएईले जनाएको छ ।

विदेशमा रहेर पनि नेपालको कला संस्कृतिको संरक्षणको लागि कार्यक्रमको आयोजना गरिएको रोजगारीको शिल्शिलामा युएईमा रहनुभएका युवराज तिवारीले जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका भित्र स्थायी घर भएर सांगितिक क्षेत्रमा राष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाउन सफल लोक गायक प्रकाश पराजुली, चेतन गोतामे र राशी रिजालको प्रस्तुती रहने जनार्दन पराजुलीले बताउनुभयो ।
वालिङ समाज युएईले सो कार्यक्रममा सहभागि हुन युएईमा रहनुभएका जिल्ला बासी एवं सम्पूणर्लाई आग्रह गरेको छ ।

ताजा
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार





















