कालीगण्डकीमा पुलबाट हामफलेर एक पुरुष बेपत्ता
वालिङ,१७ साउन- कालीगण्डकी गाउँपालिका वडा नम्बर २ कोटाकोट बस्ने ५८ वर्षीय टोपीलाल राना स्याङ्जा र गुल्मी जोड्ने मोटरेवल पुलबाट कालीगण्डकी नदीमा हामफालेर बेपत्ता हुनेभएको छ ।
राना मंगलबार साँझ पुलबाट हामफालेर बेपत्ता भएको र खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















