धोकेबाज हौ तिमी

जय भट्टराई


प्वालै नपारी रगत चुस्ने तिमी !

ढोकै नखोली भित्र घुस्ने तिमी !

अर्काको दुखको खेती मास्ने तिमी !

लासमाथी ओछ्यान राखी हास्ने तिमी !

आमाको पेटमै कुखुरी कां बास्ने तिमी !

जतापनि मितेरी साइनो गास्ने तिमी !

नकिनी कपडा लाउन पायसी !

पैसै नतिरी खान पायसी !

आकाशबाटै खसेको ठान्ने तिमी !

ढोगेजस्तै गरि खुट्टा तान्ने तिमी !

बगलिमा छुरा हान्ने तिमी !

बिदेशिको इशारा मान्ने तिमी !

धोतिपाटा मागेरै लाउने तिमी !

देखावटी मन्दिर धाउने तिमी !

पुजारिलाइ नै गोलि ठोकेर !

सबै फल आंफैले पाउने तिमी !

सिनोले पेट भर्न सक्ने तिमी !

भावनामा जे पनि बक्ने तिमी!

एकातिर सुहागरात, अन्तैको सिंदुर तिमी!!

धोकेबाज हौ तिमी!! धोकेबाज हौ तिमी!!

जय भट्टराई गल्याङ नगरपालिका ५ स्याङ्जा

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal