सद्धार्थ सामुदायिक बहुमुखी क्याम्पस फेदीखोलामा अनेरास्ववियुको प्यानल विजयी
वालिङ,५ चैत– आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
सद्धार्थ सामुदायिक बहुमुखी क्याम्पस फेदीखोलामा अनेरास्ववियुको प्यानल विजयी भएको हो ।
प्रत्यक्ष निर्वाचनमा अनेरास्ववियुका तर्फबाट सभापतिको उम्मेदवार बन्नुभएका सन्जोग थापाको प्यानल विजयी भएको हो । विजयीहुनेहरुमा सचिव कुशुम ढकाल, कोषाध्यक्ष रेशमी नेपाली यस अघि नै निरविरोध निर्वाचित भइसक्नुभएको थियो भने खुला सदस्य तर्फ अमिशा सुनार, कविता गुरुङ लगायत निर्वाचित भएको अनेरास्ववियु स्याङ्जाले जनाएको छ ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















