मिर्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी मुना न्यौपाने निर्विरोध निर्वाचित


वालिङ,५ चैत– त्रिभुव विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा आज छिटपुट बाहेकका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ ।

स्याङ्जाको मिर्मी बहुमुखि क्याम्पसमा अनेरास्ववियुको तर्फबाट उम्मेदवार बन्नुभएकी मुना न्यौपाने निर्विरोध स्ववियु सभापतिमा निर्वाचित हुनुभएको छ । अन्य संगठनले उम्मेदवारी नदिएपछि न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसै गरी उपसभापतिमा अनेरास्ववियुकै शिक्षा पाण्डे, सचिवमा अभिषेक पाण्डे, सदस्यमा अनिता गौडेल, देवि भट्टराई, तारा पाण्डे, भिमा न्यौपाने, विना न्यौपाने, मतिसरा पाण्डे, मनिषा भुसाल लगायत निर्वाचित हुनुभएको छ ।

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal