कांग्रेस उपसभापति गुरुङकाे अग्रता कायमै
वालिङ,१६ मङ्सिर- स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार धनराज गुरुङकाे अग्रता कायमै रहेकाेछ।
नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका गुरुङले नेकपा एमालेकाे तर्फबाट उम्मेद्वार बन्नुभएकी पद्मा अर्याललाई याे समाचार तयार पार्दा सम्म २ हजार १ सय ७१ ले अग्रता लिइरहनुभएकाे छ।
गुरुङ्ले अहिले सम्म १४३०६ मत प्राप्त गर्नुभएकाे छ भने अर्यालले १२१३५ मतले पछ्याइ रहनुभएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५९३३ मत प्राप्त गर्नुभएकाे छ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















