स्याङ्जा क्षेत्र नम्बर २ प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले शुरुवाती सुरुवाती अग्रता
वालिङ,१६ मङ्सिर- स्याङ्जा क्षेत्र नम्बर २ प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले शुरुवाती सुरुवाती अग्रता लिनुभएकाे छ।
श्रेष्ठले १ हजार २ सय १५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका महेश भट्टराईले ३ सय २ मत ल्याउनुभएको छ । श्रेष्ठ भट्टराईभन्दा ९ सय १३ मतले अगाडि हुनुहुन्छ ।
अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको वडा नं १ को मतगणना सकिएको छ ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















