मतान्तर घटाउदै पद्मा अर्याल


वालिङ,१६ मङ्सिर– स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएकी नेकपा एमालेकी सचिव पद्मा अर्यालले कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मको मतगणना हुदा मतान्तर निरन्तर रुपमा घटदै गएको छ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता लिइरहेका बेला भीरकोट नगरपालिका र वालिङ नगरपालिकाको मतगणना सकिदा सम्म मतान्तर बढाउदै लगेकोमा कालीगण्डकी गाउँपालिकाको मतगणना सुरु भए संगै यस अघि भएको गुरुङ र अर्याल बिचको मतान्तर निरन्तर रुपमा घटाउदै गएको छ ।

कालीगणडकी गाउँपालिकाको मतगणना हुनुभन्दा पहिले धनराज गुरुङले १२ हजार ९ सय ५१ र पद्मा अर्यालले १० हजार ६ सय २७ मत प्राप्त गर्नुभएको थियो भने गुरुङले २ हजार ३ सय २४ ले अग्रता लिनुभएको थियो । कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मको मतगणना सकिदा गुरुङले १६ हजार ७ सय ३६ मत प्राप्त गर्नुभएको छ भने अर्यालले १५ हजार १ सय ६४ मत प्राप्त गर्नुभएको छ । भने मतान्तर घटेर १ हजार ५ सय ७२ मा झरेको छ ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal