स्याङ्जा १ बाट प्रतिनिसभा सदस्यमा कांग्रेसका राजु थापा विजयी
स्याङ्जा,९ मङ्सिर- स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी हुनु भएको छ ।
थापाले एमाले नेता नारायण प्रासद मरासिनीलाई ३ हजार २ सय५५ मतान्तरले पराजित गर्नु भएको हो ।
थापाले ३१ हजार ९ सय ९९ मत प्राप्त गर्नुभएकाे छ भने मरासिनीले २८ हजार ७ सय ४४ मत ल्याउनु भयो । मरासिनीले विजयी थापालाई बधाई दिदै जनताकाे काममा निरन्तर लाग्ने बताउनु भयाे।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















