स्याङ्जा प्रदेशसभा ख बाट एमालेका सुधिर पाैडेल विजयी
स्याङ्जा,९ मङ्सिर- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका सुधिर पाैडेल विजयी हुनुभएकाे छ ।
आँधिखाेला गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहनु भएका पाैडेलले गठबन्धनबाट उम्मेद्वार बन्नुभएका नेपाली कांग्रेसका कुमार राना (बुद्धि) लाई ६ मतले पछि पार्दै विजयी हुनुभएकाे हाे । पाैडेलले १७ हजार ४ सय ४१ मत ल्याउनुभएकाे छ भने रानाले १७ हजार ४सय ३५ मत ल्याउनुभएकाे छ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















